नियम
स्वीकृतिको लागि निवेदन दिनुपर्ने

३. स्वीकृतिको लागि निवेदन दिनुपर्ने

ऐनको दफा ४ बमोजिम संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न चाहने संगठित संस्थाले अनुसूची–१ बमोजिमको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।